दाहालको भारत र चीन भ्रमणको मिति तय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालको भारत र चीन भ्रमणको मिति तय भएको छ । उनको भ्रमणको तालिका सार्वजनिक नगरिएको भए पनि आन्तरिक रुपमा भ्रमणको मिति टुंगो लागेको छ । दाहाल भाद्रको तेश्रो साता भारत तथा असोजको पहिलो साता चीन भ्रमणमा जान लागेका हुन् । भाद्र २२ देखि २७ सम्म उनी भारत … Continue reading दाहालको भारत र चीन भ्रमणको मिति तय